शान्ति नेपाली समाजको अध्यक्षमा भोजराज भण्डारी

लण्डन। शान्ति नेपाली समाज बर्मिङ्घम युके अध्यक्षमा भोजराज भण्डारी अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन । सोमबार सम्पन्न महाधिवेशनबाट बर्मिङ्घम शहरलाई लामो समयदेखी कर्मथलो बनाउदै समाजसेवी भण्डारी निर्विरोध निर्वाचित भएका हुन । नव निर्वाचित कार्यसमिति उपाध्यक्षद्वयमा गोकर्ण हुमागाई, कमला ढकाल, सचिव महेन्द्र काफ्ले, सह सचिब पदम शाही, कोषाध्यक्ष दिनेश कंडेल, सह(कोषाध्यक्ष रामेश्वर अर्याल छन । कार्यसमितिका … Continue reading शान्ति नेपाली समाजको अध्यक्षमा भोजराज भण्डारी